सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अवैध काठ बरामद

२०८२ कार्तिक २५, ०७:२० खबर संवाददाता

धनगढीः कैलालीमा अवैध काठ बरामद गरिएको छ।

जिल्लाको मोहन्याल गाउँपालिका-६ ठुलागडा स्थित राष्ट्रिय वनमा वेवारिसे अवस्थामा रहेको अबैध सालको काठ २९ थान गोलिया इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले सोमवार फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस