सुदूर नेपाललाई विश्वसँग जोड्दै

मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

२०८२ कार्तिक २४, ०९:१७ खबर संवाददाता

धनुषाः मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त भएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

कमेन्ट लोड गर्नुस