कपडा बैङ्कलाई सहयोग
२०८२ कार्तिक १८, १०:४४
धनगढीः धनगढी उपमहानगरपालिका-४ मा रहेको कपडा बैङ्कलाई सहयोग गरिएको छ। धनगढी-४ उत्तरबेहेडी निवसी गंगा दत्त भट्ट र बिष्णा देवी भट्टले कपडा बैङ्कलाई ६ थान कपडा सहयोग गरेको कपडा बैङ्कले जनाएको छ
कमेन्ट लोड गर्नुस