सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य तोलामा दुई हजार सात सय बढ्यो

२०८२ कार्तिक १४, १२:५२ रासस

धनगढी सुनको मूल्य प्रतितोला रू दुई हजार सात सय बढेको छ।

बिहीबार प्रतितोला रू दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रू दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रू ८० ले बढेर रू तीन हजार ६० पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस