डडेल्धुराबाट एक जना फरार प्रतिवादी पक्राउ
२०८२ कार्तिक १४, ०७:४०
डडेल्धुराः डडेल्धुराबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत डडेल्धुराको फैसलाले अनुचित औषधि बिक्रि बितरण सम्बन्धी मुद्दामा १५ दिन कैद सजाय र १५ हजार जरिवाना तोकिएको अमरगढी नगरपालिका-५ तुफानडाँडा बस्ने ३३ वर्षीय मनिष सिजापती पक्राउ परेका हुन्। सिजापतीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको बताएको छ।
कमेन्ट लोड गर्नुस