कैलाली को सुुखडमा लागुुऔषध बिरुद्व चेतना मुुलक नाटक तथा विविध सांस्कृतिक कार्यक्रम
२०८२ कार्तिक १०, ०४:५५
धनगढी: घोडाघोडी नगरपालिकाको सुुखडमा आज मिति २०८२ ०९ १० गते सोमवारका दिन लागुुऔषध बिरुद्व चेतना मुुलक नाटक तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना भएको छ।
कार्यक्रममा सुरबीर पण्डित “दारी बा” लगायतका टिमले लागुुऔषध बिरुद्व चेतना मुुलक नाटक प्रदशन गरेका छन्।
कमेन्ट लोड गर्नुस