सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री बन्ने सूचीबाट हटे खगेन्द्र सुनार र श्रेष्ठ

२०८२ कार्तिक ९, ०३:२५ खबर संवाददाता

काठमाडौँ: मन्त्रीका लागि सिफारिस भएका चार जनामध्ये आज दुई जनाको मात्रै शपथ हुने भएको छ।

स्रोतका अनुसार आज सुधा शर्मा र बब्लु गुप्ताले मात्रै मन्त्री पदको शपथ लिने भएका हुन्।

आज चार जना मन्त्रीको शपथ हुने भनिएको थियो। तर, मन्त्रीका लागि सिफारिस भएका खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ शपथ नहुने भएको छ।

उनीहरूको नाममा विवाद भएपछि शपथ रोकिएको हो।
 

कमेन्ट लोड गर्नुस