सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

२०८२ कार्तिक ९, ०८:१९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–६ बनगाउ बैजनाथटोल स्थित सोही ठाँउ बस्ने २६ वर्षीय रमेश थापालाइ लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो। थापालाइ ४१० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस