सुदूर नेपाललाई विश्वसँग जोड्दै

डुल्ला ब्राण्ड को शोरुम अब धनगढी मा संञ्चालन 

२०८२ असोज ३१, ०१:५२ Dineshkhabar Desk

धनगढी : नेपालमै बन्ने २०६८ चैत्रमा स्थापित भएको डुल्ला ब्रान्डको सोरुम धनगढीमा संचालन भएको छ। 

धनगढीका मनोज जोशी, आशुतोष महता र राजेन्द्र पाण्डेले माछापुच्छ्रे बैङ्क नजिक डुल्ला ब्रान्डको नया शोरुम खोलेका हुन्।

डुल्ला ब्रान्डले अन्तरराष्ट्रिय ब्रान्डहरू सङ्ग प्रतिस्पर्धा गर्ने उच्च गुणस्तरको ब्याग तथा जुत्ताहरू बनाउने गरेको छ। 
डुल्ला ब्रान्ड धनगढीको सम्पर्क नम्बरः ०९१–५९१०३८ मो.९७६१२०७२२०

Dineshkhabar Desk

कमेन्ट लोड गर्नुस