सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ गीत सार्वजनिक

२०८२ असोज २५, ०४:०८

धनगढी : गायिका निरुता खत्रीको आवाजमा रहेकाे नयाँ गीत सार्वजनिक भएको छ। र्यापर विकाश युटुब च्यानलबाट शुक्रवार गीत सार्वजनिक भएको हो। गीतमा निरुता खत्री र जीवन धमलाको आवाज रहेको छ।

देउडा गायिका खत्रीको आवाजमा नयाँ शैलीको गीत सार्वजनिक भएको हो।

खत्रीको आवाजमा अछाम राम्रो मंगलसैन, मेरा जन्म्या देश, नजा सुवा फन्की, चुल्ठीमा रिवनको डोरी, रामारोशन ताल, लालेकी छोरी लगायका देउडा गीतहरु युटुबमा छन्।

कमेन्ट लोड गर्नुस