सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

२०८२ असोज २१, ०७:५५ खबर संवाददाता

धनगढीः कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको जोशीपुर गाउँपालिका-७ घैलाबौनिया बस्ने ३६ वर्षीय मिलन डगौराको सोमवार करेन्ट लागेर मृत्यु भएको हो। घर नजिकै नालामा बिजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर डगौराको मृत्यु भएको जिलला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस