सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका चौधरीले गरे ४२ थान कपडा सहयोग

२०८२ असोज १४, १२:४९ खबर संवाददाता

धनगढीः धनगढी-८ धनगढी गाउँका दानबहादुर चौधरीले कपडा बैंकलाई सहयोग गरेका छन्।

चौधरीले शिवपुरी धाममा रहेको कपडा बैंकलाई ४२ थान कपडा सहयोग गरेका हुन्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो। 
 

कमेन्ट लोड गर्नुस