सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सर्पले टोक्दा एक बालकको मृत्यु 

२०८२ असोज १४, ११:०६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका-४ बस्ने डम्बर पनेरुको छोरा ३ वर्षको लक्की पनेरुलाई आफ्नै घरमा सुतेको अवस्थामा सर्पले टोकेपछि मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई उपचारको लागी सेती प्रादेशीक अस्पताल धनगढी लगी उपचार भइरहेकोमा गएराति २ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस