सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैंकलाई ४६ थान कपडा सहयोग

२०८२ असोज १२, ०२:३३ खबर संवाददाता

धनगढीः धनगढीस्थित शिवपुरी धाममा रहेको कपडा बैंकलाई ४६ थान कपडा सहयोग गरिएको छ।

धनगढी-४ तीनकुने मार्गका स्थानीय शिवराज बुर्वाकोटीले कपडा सहयोग गरेका हुन्। आइतवार बुर्लाकोटी स्वयम् कपडा बैंकमै पुगेर कपडा हस्तान्तरण गरेका हुन्।

कपडा बैंक धनगढीले कपडा संकलन गरेर निम्न आय भएका सर्वसाधारणलाई वितरण गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस