राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
२०८२ असोज ८, ०१:३९
काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ।राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनीहरुबीच समसामयिक राजनीति, आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
कमेन्ट लोड गर्नुस