सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरका एक युवक खैरो हिरोइनसहित पक्राउ 

२०८२ असोज २, ०८:१४ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरका एक युवक खैरो हिरोइनसहित पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–१ शक्तिनगरबाट सोही ठाउँ बस्ने ३० वर्षीय अर्पण चौधरी १ ग्राम २०० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित बुधवार पक्राउ पपरेका हुन्। चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस