सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा कारागारबाट भागेका २६ कैदीबन्दी पक्राउ

२०८२ भदौ २५, ०१:५८ खबर संवाददाता

 डडेल्धुरा: डडेल्धुरा कारागारबाट भागेका २६ कैदीबन्दी पक्राउ परेका छन् ।

जिल्ला कारागारबाट भागेका ८५ जना कैदीबन्दीमध्ये अहिलेसम्म नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा २६ जना कैदीबन्दीलाई पक्राउ गरिएको हो ।

बाकी ५९ जनाको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।

कमेन्ट लोड गर्नुस