सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयमा आगजनी
२०८२ भदौ २४, ०२:५७
धनगढीः सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयमा आगजनी गरिएको छ।
जेन जी समूहको प्रदर्शनका क्रममा मन्त्रालयमा आगजनी गरिएको हो।
जेन जीहरुको प्रदर्शनका क्रममा सरकारले बल प्रयोग गरि घटाएको घटनाप्रति आक्रोशित हुँँदै युवपुस्ताहरूले आज कैलालीका विभिन्न सरकारी कार्यालय, नेताहरुका घर र मन्त्रालयहरूमा तोडफोड तथा आगजनी गरिरहेका छन्।
कमेन्ट लोड गर्नुस