सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी नगरपालिकामा तोडफोड

२०८२ भदौ २४, ०२:३५ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिकामा तोडफोड गरिएको छ।

जेन जी समुहको प्रदर्शनका क्रममा गोदावरी नगरपालिकामा तोडफोड गरिएको छ। सोमवार जेन जीहरुको प्रदर्शनका क्रममा सरकारले बल प्रयोग गरि घटाएको घटनाप्रति आक्रोशित हुुँदै युवपुस्ताहरुले आज कैलालीका बिभिन्न ठाउँहरुमा वृहत प्रदर्शन गरिरहेका छन्।
 

कमेन्ट लोड गर्नुस