जेन्जी प्रदर्शनकारीले लम्किचुहा नगरपालिकामा तोडफोड
२०८२ भदौ २४, ०२:२८
धनगढीः कैलालीको लम्किचुहा नगरपालिकामा जेन्जी प्रदर्शनकारीले तोडफोड गरेका छन्।
जेन्जी प्रदर्शनमा जेन जी पुस्ताका साथै अन्य विभिन्न उमेरसमुहका युवायुवतीहरुको सहभागिता रहेको छ। सोमवार जेन जीहरुको प्रदर्शनका क्रममा सरकारले बल प्रयोग गरि घटाएको घटनाप्रति आक्रोशित हुुँदै युवपुस्ताहरुले आज कैलालीका बिभिन्न ठाउँहरुमा वृहत प्रदर्शन गरिरहेका छन्।
कमेन्ट लोड गर्नुस