सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आगजनी
२०८२ भदौ २४, ०२:१०
धनगढीः सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आगजनी गरिएको छ।
जेन-जी प्रदर्शन र युवाहरुको आन्दोलनमा आज धनगढी स्थित नेताहरुका घर, सरकारी कार्यालय र मन्त्रालयहरु जलाईरहेका छन्।
कमेन्ट लोड गर्नुस