सुदूर नेपाललाई विश्वसँग जोड्दै

चोरी मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ

२०८२ भदौ २१, ०८:४५ खबर संवाददाता

डडेल्धुराः चोरी मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत डडेल्धुराको फैसलाले चोरी मुद्दामा ९ दिन कैद सजाय र ७ हजार ५ सय जरिवाना तोकिएको गन्यापधुरा गाउँपपालिका-१ बस्ने २५ वर्षीय रोशन दमाइ पक्राउ परेका हुन्। दमाईलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस