सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्मलाको सम्झनामा धनगढीमा दिप प्रज्वलन

२०७६ साउन ११, ०६:३९ खबर संवाददाता

बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको सम्झनामा धनगढीमा दिप प्रज्वलन गरिएको छ। साझा पार्टीले धनगढीको पार्क मोडमा एक मिनेट मौन धारण गर्दै दिप प्रज्वलन गरेको हो। सो अवसरमा निर्मला पन्तका दोषीलाई कारवाहीको दायरामा ल्याउन समेत माग गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस