डडेल्धुरा जीप दुर्घटनामा घाईते भएकाहरुको माया मेट्रोमा उपचार हुँदै
२०८२ भदौ १३, ११:०२
डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीवार बिहान भएको जीप दुर्घटनामा परेका चार मध्ये तीन जनाको धनगढीको माया मेट्रोमा उपचार भईरहेको छ। तीनै जनाको अहिले आईसीयूमा उपचार भईरहेको हस्पिटलका पिआर म्यानेजर जगत महताले जानकारी दिएका छन्।
कमेन्ट लोड गर्नुस