सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा जीप दुुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

२०८२ भदौ १२, ०९:५२ खबर संवाददाता

धनगढीः डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीवार बिहान से १ ज ७३८ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस