सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ 

२०८२ भदौ ९, ०८:५७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलाबाट भीमदत्त नगरपालिका–१३ बडैपुर बस्ने २३ वर्षीय हरिश महरा र भीमदत्त नगरपालिका–१८ बस्ने २६ वर्षीय करन चन्दलाई १.३४ ग्राम लागूऔषध खैरो हेरोइनसहित प्रकरीले पक्राउ गरेको हो। दुवै जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस