सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक युवक लागूऔषधसहित पक्राउ

२०८२ भदौ ७, ०७:५९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–७ हल्दुखालबाट सोही ठाउँ बस्ने २४ वर्षीय प्रबिन धानुक २७० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका हुन्। धानुकलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस