सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सर्पको टोकाइबाट एक महिला घाइते

एआइ प्रविधिबाट तयार पारिएको तस्विर
एआइ प्रविधिबाट तयार पारिएको तस्विर
२०८२ भदौ ३, ०६:४३ खबर संवाददाता

धनगढीः कैलालीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन्।

घाइते हुनेमा जिल्लाको गोदावरी नगरपालिका–३ की तुलसी विक रहेको प्रहरीले जनाएको छ। सोमवार धारामा नुहाउने क्रममा उन सर्पले टोकेर घाइते भएकी प्रहरीले बताएको छ। घाइते विकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।

 

कमेन्ट लोड गर्नुस