सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्युतिय अपराधसम्बन्धी फरार प्रतिवादी डडेल्धुराबाट पक्राउ

२०८२ भदौ २, ०१:०५ खबर संवाददाता

डडेल्धुराः विद्युतिय अपराधसम्बन्धी फरार उक युबक डडेल्धुराबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका–७ का २७ वर्षीय मदन शाही रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाको छ। जिल्ला अदालत डडेल्धुरा दोषी ठहर भएर फरार रहेका उनलाई आइतवार डडेल्धुराको अमरगढी नगरपालिका–५, बागबजारबाट पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत डडेल्धुरा दोषी ठहर भएर फरार रहेका उनलाई प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस