सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला

२०८२ भदौ २, ०७:५१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्।

आइतवार साँझ कृष्णपुर नगरपालिका–३ बैबाहटोल बस्ने ६० वर्षीय मोहन डगौरा मृत फेला परेका हुन्। डगौरा देखतभुली स्थित धानखेतमा मृत अवस्थामा फेला परेको जिलला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस