सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक किशोरी मृत फेला

। फोटो स्रोत ।
२०७६ साउन ८, ०६:२५ खबर संवाददाता

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ को गुलरा चरेला नदिमा सोही ठाउँका रामकिशन चौधरीकी १५ वर्षीया छोरी कल्पना चौधरीको शव फेला परेको छ। प्रहरीका अनुसार विहान शौचालय जान्छु भन्दै घरवाट हिडेकी चौधरी वेपत्ता भएपछि खोजी गर्दा नदिमा मृत फेला भेटीएकी हुन। 
 

कमेन्ट लोड गर्नुस