सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक पुरुषको शव फेला

२०८२ साउन २६, ०५:३०

कञ्चनपुरः कञ्चनपुरमा एकजना पुरुष मृत अवस्थामा भेटिएका छन्। 

जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेला बस्ने २२ वर्षीय प्रकाश सिंह धामी सोही ठाउँ स्थित भुजेला खोलामा सोमबार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाको छ। 
यस सम्बन्धी आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस