बझाङमा एक जना फरार प्रतिबादी पक्राउ

२०८२ साउन २३, ०४:१२
बझाङः बझाङमा एक जना फरार प्रतिबादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको मष्टा गाउँपालिका–२ का गंगेबहादुर द्वाल रहेका प्रहरीले जनाएको छ। जिल्ला अदालत बझाङको मिति २०६७।०१।१५ गतेको फैसलाले जारी मुद्दामा १ महिना कैद सजाय तोकिएका तर फरार द्वाललाई बिहिवार जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले जयपृथ्बी नगरपालिका–१० चैनपुर बजारबाट पक्राउ गरेको जनाएको छ।

.gif)


कमेन्ट लोड गर्नुस