सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध

२०८२ साउन १९, ०९:२९ खबर संवाददाता

बझाङः बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

छबिसपाथीभेरा गाउँपालिका–१ सुङ्गाला र बालुवाटारमा गएराति आएको वर्षाका कारण सडक माथिबाट पहिरो खसेर जयपृथ्वी राजमार्ग पुर्ण रुपमा अवरोध भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

कमेन्ट लोड गर्नुस