सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको एक घरमा आगलागी हुँदा दुई लाख ६८ हजार बराबरको क्षति  

२०८२ साउन १८, ०६:१८ खबर संवाददाता


अछामः अछामको चौरपाटीमा एक कच्चि भन्सा घरमा आगलागी भएको छ । 

चौरपाटी‐७ मार्कू स्थित उक्त कच्ची भन्साघरमा विद्युतको तार सट भई आगलागी हुँदा भन्साघर, सरसामान र केहि नगद पैसा समेत जलेर  दुई लाख ६८ हजार बराबरको क्षति भएको अछाम प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रहरी बरिष्ठ हवल्दारको कमाण्डमा दुई जना प्रहरी टोली खटाईएको छ। 

आगलागीबाट मानवीय तथा पशुचौपायामा भने केहि क्षेति नपुगेको प्रहरीले जनाएको छ ।       

कमेन्ट लोड गर्नुस