सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा केबी रेस्टुरेन्ट सञ्चालनमा

२०८२ साउन १४, ०३:०३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा केबी क्याफे रेस्टुरेन्ट सञ्चालनमा आएको छ।

धनगढी उपमहानगरपालिका–४ शहिदगेट भन्दा ५० मिटर भित्र केबी क्याफे रेस्टुरेन्ट सञ्चालनमा आएको रेस्टुरेन्टका सञ्चालक विक्रम ऐरले जनाएका छन्। रेस्टुरेन्ट यहीँ श्रावण १४ गतेदेखि सञ्चालनमा आएको ऐरले जनाएका छन्।

 

कमेन्ट लोड गर्नुस