सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुरही पर्वको अवसरमा धनगढी उप‐महानगरद्धारा सार्वजनिक विदा  

२०८२ साउन १२, ०३:५२ खबर संवाददाता

धनगढीः धनगढी उप‐महानगरपालिकाले थारु समुदायले मनाउने गुरही पर्वको अवसरमा भोलि साउन १३ गते सार्वजनिक विदा दिएको छ ।  

कमेन्ट लोड गर्नुस