सुदूर नेपाललाई विश्वसँग जोड्दै

हाम्रो डेरीद्धारा रक्तदान कार्यक्रम

२०७६ साउन ५, १०:२२ खबर संवाददाता

धनगढीको हाम्रो डेरीले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। डेरीले वार्षिकोत्सवको अवसर पारी शनिबार धनगढीमा रक्तदान कार्यक्रम गरेको हो। कार्यक्रमबाट ४० पिन्ट रगत संकलन भएको सञ्चालक नरेश बहादुर खत्रीले बताए। उक्त रगत नेपाल रेडक्रस धनगढी शाखालाई हस्तान्तरण गरिएको खत्रीले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस