सुदूर नेपाललाई विश्वसँग जोड्दै

राज्यमन्त्री अरुणकुमार चौधरीले राजीनामा दिँदै

२०८२ असार २२, १०:१५ खबर संवाददाता

धनगढीः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले राजीनामा दिँदै छन्।

नागरिक उन्मुक्ति पार्टीले प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै पर्यटन राज्यमन्त्री चौधरीले राजीनामा दिन लागेका हुन्। मन्त्री चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउने जानकारी दिए।

कमेन्ट लोड गर्नुस