हात्तीको आक्रमणबाट मृत्यु
२०८२ असार १९, ०९:४७
झापा: झनपाकाे बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई आक्रमणमा परेका हुन। उनको घटनास्थलमा नै मृत्यु भएको हो।
कमेन्ट लोड गर्नुस