सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दामा फरार धनगढीकी एक किशोरी पक्राउ

२०८२ असार १९, ०८:२० खबर संवाददाता

धनगढीः लागूऔषध मुद्दामा फरार धनगढीकी एक किशोरी पक्राउ परेका छन्।  

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएपछि फरार रहेकी धनगढी उपमहानगरपालिका–३ बस्ने १८ वर्षीया किशोरी पक्राउ परेकी हुन्। किशोरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस