सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

२०८२ असार १६, १२:३८ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन।

जिल्लाको बेलौरी नगरपालिका–६ नकैयाबाट २४ वर्षीय राजेन्द्र चौधरी पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय, बेलौरीको टोलीले चार सय ५० मिलिग्राम लागुऔषधसहित उनलाई नियन्त्रणमा लिएको हो। उनी सोमवार साँझ पक्राउ परेका हुन्। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान जारी रहेको बताएको छ।

 

कमेन्ट लोड गर्नुस