सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्मचारीहरुको समायोजन सूची सार्वजनिक

। फोटो स्रोत ।
२०७६ साउन २, ०६:२०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल रेकर्डर सुपरभाइजर ५÷६÷७ तहका कर्मचारीहको समायोजन सूची सार्वजनिक गरेको छ। बिहीबार वरिष्ठ मेडिकल रेकर्डर निरीक्षक, मेडिकल रेकर्डर निरीक्षक, मेडिकल रेकर्डर सुपरभाइजर ५÷६÷७ तहका कर्मचारीहको समायोजन विवरण सार्वजनिक गरेको हो।

 सूची हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् :

कमेन्ट लोड गर्नुस