सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर ४० प्रतिशत रोपाई सकियो, अघिल्लो वर्षभन्दा २३ प्रतिशतले कमी (देशभरको तथ्याङ्क)

२०७६ साउन २, ०५:२६

गत वर्षको तुलनामा यस वर्ष झण्डै २३ प्रतिशतले रोपाई कम भएको कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको छ। जसमध्ये उच्च पहाडमा गतवर्ष ६६.२२ हुदा यस वर्ष ५१.८१, मध्य पहाडमा गतवर्ष ६७.०४ हुदा यसवर्ष ५३.९६ तथा तराईका जिल्लाहरुमा गतवर्ष ६२.६५ प्रतिशत हुदा यसवर्ष ३५.१२ प्रतिशत मात्रै रोपाई भएको छ। 

देशभरको तथ्याङ्क :

 

 

कमेन्ट लोड गर्नुस