सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा बालक बेपत्ता

२०७६ साउन १, ०६:३७ खबर संवाददाता

बैतडीमा महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक बालक बेपत्ता भएका छन्। जिल्लाको पञ्चेश्वर गाउपालिका २ बास्कुका जनक चन्दका १२ बर्षिय छोरा सन्दिप चन्द बेपत्ता भएका हुन्। चन्द विहान करीब ९ बजेतिर महाकाली नदी किनारमा नुहाउने क्रममा वेपत्ता भएका थिए। खोजी कार्य जारी रहेको पञ्चेश्वर २ का वडा अध्यक्ष दसरथ मंगोलाले बताए। 
 

कमेन्ट लोड गर्नुस