सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनकोसीमा डुबेर एकजनाको मृत्यु

२०८२ जेठ २५, ११:५४ खबर संवाददाता

काभ्रेपलाञ्चोकः सुनकोसीमा डुबेर एक जनाको मृत्यु भएको छ।

पौडी खेल्ने क्रममा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ।

धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत फेला परेका हुन्। घटनाबारे अनुसन्धान भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस