सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्य बढ्यो

२०८२ जेठ २०, १२:२३ खबर संवाददाता

काठमाडौँः अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।

सोमवारको तुलनामा आज सुन तोलामा दुई हजार ९०० र चाँदी ५५ ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९२ हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ४५ निर्धारण भएको छ।

 

कमेन्ट लोड गर्नुस