सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट बैकिङ्ग कसूर मुद्दाका फरार प्रतिबादी पक्राउ

२०८२ जेठ १३, ०७:१८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट बैकिङ्ग कसूर मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको फैसलाले बैकिङ्ग कसूर मुद्दामा १ महिना कैद सजाय र ७ लाख ३ हजार ५ सय जरिवाना तोकिएको जिल्ला शुक्लाफाटा नगरपालिका–५ बस्ने ३७ वर्षीय गणेश सिंह साउँद पक्राउ परेका हुन्। साउँदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस