सुदूर नेपाललाई विश्वसँग जोड्दै

सात लाख जरिवाना तोकिएका कञ्चनपुरका एक जना पक्राउ

२०८२ जेठ ९, ०७:१० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको फैसलाले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद सजाय र सात लाख जरिवाना तोकेएपछि फरार रहेका बेलौरी नगरपालिका–४ बेलौरी बस्ने ४८ वर्षीय सिद्धराज पाण्डेलाई पक्राउ गरेको हो। पाण्डेलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको बताएको छ।

कमेन्ट लोड गर्नुस