सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ

२०८२ जेठ ९, ०७:०८ खबर संवाददाता

धनगढीः धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट कैलारी गाउँपापालिका–३ बस्ने ३२ वर्षीय लक्ष्मण चौधरी पक्राउ परेका हुन्। चौधरीलाई ६० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस